धनकुटामा पहिलो पटक पत्रकार महासंघको ऐतिहासिक बैठक, तयारी तिब्र

विकास घिमिरे, धनकुटा खबर । यही पुस ६ र ७ गते धनकुटामा हुन गईरहेको नेपाल पत्रकार महासंघको केन्द्रिय समितीको बैठकलाई सफल बनाउन तयारी तिब्र बनाईएको छ ।

नेपाल पत्रकार महासंघ सहित अन्य पत्रकार आबद्ध संघ संस्था र अन्य कार्यलयहरुले चोक चोकमा स्वातग व्यानर राख्ने काम भई रहेको छ भने कार्यक्रम लाई भव्य रुपमा सफल बनाउन पत्रकार महासंघ धनकुटाले गठन गरेका विभिन्न उपसमितीले पनी आफ्नो काम जारी राखेको नेपाल पत्रकार महासंघ धनकुटाका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले जानकारीदिए ।

पुस ६ गते दिउँसो बाट नेपाल पत्रकार महासंघको केन्द्रिय समितीको बैठक सुरु हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।