नेपाल आइडल-२ को ग्रान्ड फिनाले शुरु, को हुनेछ नेपाल आइडलको बिजेता ? – हेर्नुहोस् लाइभ भिडियो

काठमाडौँ । एपीवान टेलिभिजनबाट प्रसारित लोकप्रिय अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आज शुक्रवार हुँदैछ । फिनाले ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।

देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै नेपाल आइडलको ग्रान्ड फिनालेमा चार जना प्रस्तिस्पर्धी भिड्दै छन्। नेपाल आइडल- २ का टप ४ फाइनस्टि हुन् विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। यी चार प्रतियोगीबाट आज देशले आफ्नो दोस्रो नेपाल आइडल पाउनेछ ।

पुल्चोक ईन्जिनियरिङ क्याम्पस ललितपुरबाट नेपाल आइडलको फाइनल लाइभ – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖