भारतीय पर्यटकले खचाखच भरियो ‘नमस्ते झरना’ !

नारायण कुमार राई, धनकुटा खबर । धनकुटाको साँगुरी गाउँपालिका स्थित भेडेटारको सिम्सुवामा रहेको नमस्ते झरनामा भारतीय पर्यटकहरुको भुईचो लागेको छ ।

अग्रेजी नयाँ बर्षको अबसरमा भेडेटारमा भईरहेको ३ दिने खाना मोहोत्सव संगै झरनामा आउने भारतिय पर्यटकहरुको उल्लेखनिय बृढि भएको हो । नयाँ बर्षको अबसरमा घुम्न आउने बिहार क्षेत्रका सवारीहरुले नमस्ते झरना प्रवेश क्षेत्र खचाखच भरीएको छ ।

नयाँ बर्ष १ दिनमा मात्र १५ हजार बढी भारतीय पर्यटकहरुले झरनाको अवलोकन गरेको झरना ब्यबस्थापन समितिका अध्यक्ष दिलिप लिम्बूले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।