कुखुरा फर्मलाई तताऊँदा आगो अनियन्त्रित भै धनकुटास्थित एक घर जलेर नष्ट

धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं. १ फलामेटार स्थित एक घरमा आइतबार दिउँसो आगलागि भएको छ।

स्थानिय पूर्ण बहादुर लिम्बूले आफ्नो कुखुरा फर्मलाई तापक्रम दिने क्रममा आगो अनियन्त्रित भई घरमा पुगेको हो। आगलागिबाट लिम्बूको जस्ताले छाएको दुई तले कच्ची घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागिबाट घरमा रहेका लत्ताकपडा, भाडाकुडाँ सहित कुखुरा फर्म, गाईगोठ पुर्णरुपमा जलेका छन भने केही कुखुरा समेत मरेका छन । आगलागिबाट फर्ममा झन्डै १७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।