धनकुटामा पहिलो पटक धार्मिक महोत्सव !

धनकुटा खबर । धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव हुने भएको छ ।

असहाय र असक्तको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औ महापुराण यही माघ १ गते देखि ९ गते सम्म धनकुटाको नर्वदेश्वर शिवालय मन्दिरमा हुने भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव मुल व्यावस्थापन समितिका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए ।

पत्रकार संमेलनमा वोल्दै भागव रसिक श्री अरविन्द शास्त्रीले म भन्दा पनि हाम्रो भन्ने भवनाले अघि श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सफल हुने बताए । कार्यक्रमा कथा वाचन एबं राष्ट्रिय कलाकारहरुद्धरा भजनका साथै एकै पटक २७ जना ब्राह्मण बाट कथा वाचन हुने र यस कार्यक्रम संकलन भएको नगद , जिन्सी कार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहल निर्माण खाद्यन्य लाई भने बृद्धिश्रम र अनाथलय लाई हस्तान्तरण गरीने व्यावस्थापन समितीले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।