नेपालमा आएकी स*नी लि*योनले नेपालको प्रसंशा गर्दै भनिन- विश्वको मनपर्ने देशमध्ये एक हो नेपाल

काठमाडौं । बलिउड अभिनेत्री स*नी लि*योन यतिबेला नेपालमा छिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शो का लागि उनी नेपाल आएकी हुन् ।

उक्त चलचित्रको एउटा गीतमा उनले अभिनय गरेकी छन् । उनी अहिले काठमाडौंको कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरिरहेकी छन् ।चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई स*म्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् ।

उनले विश्वको मनपर्ने देशमध्येकै एक नेपालमा आएर यो पल बिताउन पाएकोमा निकै खुशी महसुस भएको बताइन् । स*नीले एक आइटम गीतमा केही समयको लागि मात्रै आफू देखिए पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

उनले नेपाली गीत भए पनि धेरै पटक सुनेको हुनाले नृत्य* गर्न गाह्रो नभएको अनुभव सुनाइन् ।उनी प्रिमियर सकेर भोलि नै भारत फ*र्किने बताइएको छ । यो स*नीको चौंथो नेपाल भ्रमण हो । यसअघि उनी २०१७ मा तेस्रोपटक नेपाल आएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।