चर्चित गायक राजेश पायल राईको घरमा आ’गलागी भएको खबर पाएपछि युकेबाट राईले लेखे यस्तो स्ट्याटस

काठमान्डौ । चर्चित गायक राजेश पायल राईको बानेश्वरमा रहेको घरमा आ*गलागी भएको छ । आ*गलागीमा कुनै मानबिय क्ष*ति नभए पनि मायाको चिनो र सम्मानपत्र भने काम नलाग्ने अबस्थामा पुगेका छन् ।

घरमा आ*गलागी भए पश्चात छिमेकीहरुले झ्यालको सिसा फु*टाएर आगो नि*यन्त्रणमा लिने प्रयास गरेका थिए ।आ*गो स्थ्यनिया, नेपाल प्रहरी,दमकल लगायतले नि*यन्त्रणमा लिएका थिए। सागीतिक कार्यक्रमको शिलशिलामा राई भने विदेश रहेका छन् । उनले भने यो दुखद घडीमा पनि आउ आउँ नसक्ने बताएका छन् ।

अफ्नो घरमा आ*गलागी भएको खबर पाएका राईले सामाजिक संजालमा एक स्टाटस लेख्दै आ*गो नि*यन्त्रणमा ल्यान सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यस्तो छ उनको स्टाटस -यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बा*ध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको ए*ग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !! यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लु*ट्पुटिने माम्छे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।