बिमाकुमारी दुरालाई गीत गा’एबापत पहिलो पटक पा’रिश्रमिक दिने ब्य’क्ति थिए भगवान भण्डारी !(भिडियो सहित)

काठमाडौं । गायीका बिमाकुमारी दुरालाई गीत गाएबापत पहिलो पारीश्रमिक दिने ब्यक्ति अर्का गायक भगवान भण्डारी भएको दुराले खु’लासा गरेकी छन। उनले एउटा यु’ट्युव च्यानलमा दिएका अन्तरवार्ताको क्रममा सो कुराको खुलासा गरे की हुन् । तर सो कुरा भगवान भण्डारीलाई भने यो कुरा थाहा थिएन । जब विमानले सो कुरा सा’र्वजनिक गरिन् आफुले सो कुरा थाहा पाएपछि आफु छ’क्क परेको भण्डारीले बताएका छन् ।

अन्तरवार्तामा सं’गै देखिएका उनीहरुले यस्तो बताएका हुन। उनले पहिलेको पालामा गायकलाई पारि श्रमिक दिने चलन नहुँदै आफुले पारिश्रमिक दिएका कारण आफु दुरालाई पारिश्रमिक दिने पहिलो ब्यक्ति भएको हुनसक्ने उनले बताए । भण्डारीले विद्यालयमा हुने प्रतिस्पर्धामा निर्णायकको भुमिका निभाउनेहरुलाई पनि आफुले त्यतिबेला पा’रिश्रमिक दिने गरेको बताए ।

भगवान भण्डारी र चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पछिल्लो समय नजिकका साथी भएका छन् । नेपालमा रहँदा रविको कार्यक्रम मात्र हेरेका भगवानले अमेरिकामा आफुहरु नजिकको साथी भएको बताए । अमेरिकामा धेरै कार्यक्रममा संगै आफु हरु सहभागी भएको बताए । त्यसैले आफुले नेपाल आएपछि भेट्न पुगेको बताए । उनले नेपाल आएको बेलामा रविलाई भेट्ने योजना पहिल्यै बनाएको बताए ।

उनले अमेरिकामा रहँदा पनि नेपालीहरुलाई सहयोग गर्ने गरेको बताए। भण्डारीले रवि लामिछानेलाई प्रहरीले पु’र्वाग्रही ढंगले प’क्राउ गरेको बताए। यदि पुडाशैनीको भिडियोका आधारमा रविलाई प’क्राउ गरेको हुन्थ्योभने प्रहरीले भिडियो पाउना साथ प’क्राउ नगेर मिडियामा आएपछि मात्र प’क्राउ गरेका कारण यो पु’र्वाग्रही देखिएको बताए ।

https://youtu.be/nYVw0Z7Ww7s

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖