मौलिक पूर्वेली गीत ‘ऐंशेलु टिपी पातैमा’ सार्वजनिक (भिडियो सहित)

नेपाली मौलिक गीतहरु क्रमशः लोप हुँदै जाने क्रममा छन् । नेपाली संगीतमा नयाँ नयाँ प्रयोगहरु भित्रिने क्रमले गर्दा पुराना र मौलिक लय तथा धुनहरु दुर्लभ बन्दैछन् । तर तिनको मिठास र माधुर्यता भने जीवन्त छन् ।

स्टुडियो किंगले एउटा त्यस्तै श्रुतिमधुर लोक भाका भर्खरै सार्वजानिक गरेको छ । भ्वाईस अफ नेपालको उत्कृष्ट २४ सम्म पुग्न सफल गायिका बर्त गन्धर्व र कभर गायनबाट चर्चा बटुल्दै नेपाली सागीतिक क्षेत्रमा आफनो पहिचान बनाईरहेका महेन्द्र राईको युगल आवाजमा रहेको ऐँसेलु टिपि पातैमा, बोलको लोक गीत सार्बजानिक गरिएको हो ।

गीति लेखनमा पाईला चाल्दै गरेका दिलीप बान्तावाको शब्द तथा सगीतकर्मी मनोज साङसोन राईको लय संकलन एवं सगीत संयोजन रहेको गीतको भिडियो जस्केलो क्रियसनले तयार गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।