अनुष्का भारतका प्रभावशाली महिलाको सूचीमा सबैभन्दा कान्छी महिला

एजेन्सी । सन् २००८ मा बलिउडमा रब ने बना दी जोडीबाट डेब्यु गरेकी अभिनेत्री अनुष्का शर्मा फच्र्यून इन्डियाको २०१९ को शीर्ष ५० सबैभन्दा शक्तिशाली महिलाको सूचीमा समावेश भएकी छिन् ।

यो सूचीमा उनी ३९ औं नम्बरमा छिन् । र, उनी यो सूचीमा समावेश हुने सबैभन्दा कान्छी पनि हुन् । फच्र्युन इन्डियाले अभिनेत्री अनुष्काबारे लेखेको छ– उनी अभिनेत्री मात्र होइन, लाइन नुससहित उनी निकै धेरै ब्रान्डकी अनुहार पनि हुन् । उनले क्लिन सेट फिल्म्स २५ वर्षको हुँदा नै स्थापना गरेकी थिइन् ।

उनले यो ब्यानरबाट बनाएका फिल्मले बक्स अफिसमा पनि राम्रो गरेको पत्रिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।