बल्छी-राजुको प्रस्तुति “हल्का रमाइलो” को तेस्रो एपिसोड यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ ।

सोम धिताल उत्पादन सल्लाहकार तथा राजु र बल्छीको निर्देशन रहेको सिरियलमा राजु भट्टले सम्पादन तथा अशोक चौधरी सह-सम्पादन गरेका हुन् ।मरिचमान श्रेष्ठ र राजु पौडेलको स्क्रिप्ट लेखन रहेको श्रृंखलामा राहुल राईको छायांकन अनि निर्मला आचार्यले मेकअप गरेका छन् ।

टेलिश्रृंखलामा रहेको शीर्ष गीतको संगीत विपिन आचार्यले दिएका हुन् भने राजेशपायल राईले स्वर दिएका छन् ।

टेलिश्रृंखलामा राजु पौडेल,मरिचमान श्रेष्ठ,अनिता बस्नेत,कमला रेग्मी,दीपक शर्मा,पल्लवी महरा,बेगम पुन मगर,पुस्कर ढुंगेल,कुमार गजुरेल,उज्वल खड्का,आशा भुषाल,क्षितिज सुवेदी,प्रतिज्ञा भण्डारी,सविना गिरी र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् आज प्रसारित “हल्का रमाइलो” को तेस्रो भाग :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।