विदेशी भूमीमा दु:ख र पी’डा सहेर रेमिट्यान्स भित्र्याउने नेपालीहरुप्रति समर्पीत बन्यो यस्तो गीत – हेर्नुहोस् भिडियो

लक्ष्मी बर्देवाको निर्दशनमा कामेश्वर चौरसियको कमब्याक भएको छ । लामो समयदेखि चुपचाप बसेका कलाकार कामेश्वर चौरसिया पसिनाको कमाइ मार्फत फेरि कलाकारितामा निक्कै दमदार उपस्थिति जनाएका छन् ।

गायक तथा संगीतकतरको राम्रो परिचय बनाइसकेका गौरभ दर्पणको शब्द,संगीत र स्वर रहेको ‘पसिनाको कमाइ’ बोलको गीत मार्फत उनले आफ्नो कमब्यकलाई निक्कै आशा लाग्दो बनाएका छन् । फडिन्द्र राईको संगीत संयोजन रहेको पर्पल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई शरण छिनामले रेकर्ड टरेका हुन् भने सुमन खड्काले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

उक्त गीतको भिडियोको पाटोमा भने लक्ष्मी बर्देवाले निर्देशन गरेकी छिन् ।लक्ष्मी बर्देवा र काकेश्वार चौरसियाको मुख्य भूमिका रहेको उक्त म्युजिक भिडियोमा सुदिप कार्की र प्रशंग गौतम पनि कलाकारको रुपमा रहेका छन् । बुद्ध थापाले क्यामराको जिम्मेवारी सम्हालेका छन् भने सुनिल विश्वकर्माले सम्पादन गरेका छन् । पसिनाको कमाइ समग्रमा विदेशमा बसेर दु:ख र पीडा सहेर रेमिट्यान्स भित्र्याउने नेपालीहरुको परिदृष्यको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।