जापानमा आँधीका कारण ज्या’न गु’माउनेकाे संख्या ५६ पुग्यो , ज्या’न गु’माउनेको सङ्ख्या अझ ब’ढ्नसक्ने

एजेन्सी । जापानमा आएको ‘हागिबिस’ नामक श’क्तिशाली आँ’धीका कारण ज्या’न गु’माउनेकाे संख्या ५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार ज्या’न गु’माउनेको सङ्ख्या अझ ब’ढ्ने देखिएको छ । खोजी तथा उ’द्धार का’र्य जा’री रहेको र कैयौँ व्यक्तिहरु बे’पत्ता तथा घा’इते रहेकाले ज्या’न गु’माउनेको सङ्ख्या अझ ब’ढ्नसक्ने अ’नुमान गरिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले वि’नासकारी आँ’धीपछि अझै १५ जना अहिलेसम्म पनि बे’पत्ता रहेको जानकारी दिएका छन् ।

आँधी प्र’भावित व्यक्तिको खो’जी र उ’द्धारका लागि सेना पनि प’रिचालन गरिएको छ ।आँ’धीका कारण विभिन्न स्थानमा ड’रलाग्दो पहिरो गएको र पानीको सतह ब’ढेका कारण नदी किनाराका घर डु’बानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओ’झेलमा परेको छ । आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।आँधीपछि उ’द्धारका लागि र’क्षा सेना, प्रहरी र द’मकलकर्मीहरू सञ्चालन गरिरहेका छन् ।

आँ’धी कम भए पनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बा’ढीको स्थिति उ’त्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।जापानी सेनाले मानिसलाई उ’द्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उ’द्धारका लागि सेनालाई अ’नुरोध गरिरहेको देखिएको छ ।नागानोमा एउटा बुले’ट रेल माटोमा गा’डिएको अ’वस्थामा आ’धा मात्र देखिएको दृ’श्य टेलिभिजनहरुले सोमबार पनि प्र’सारण गरेका छन् ।हा’गिबिस आँ’धी जापानको होन्सु द्वी’पमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।