आलम प्र’करणः वि’स्फोटपछि श’व तथा घा’इते इँटाभट्टामा ओ’सार्ने ट्रयाक्टर भेटियो ,पो’लिग्राफ जाँ’च गर्न मानेनन् आलम

रौतहट । जिल्लाको राजपुरमा १२ वर्षअघि भएको ब’मकाण्ड हुँदै नभएको क’पोल्कल्पित आ’रोप लागेको जि’किर गर्ने प्र’तिनिधिसभा स’दस्य अफताव आलमले अनुसन्धानमा पो’लिग्राफ प्र’योग गर्न नदिने अडा’न लिएका छन् । हुँदै नभएको घ’टनामा आफुलाई मु’छेर राजनीतिक प्र’तिशोध साँ’ध्न प्रहरी प्र’योग भएको आ’रोप लगाउँदै आलमले कुनै हा’लतमा पो’लिग्राफ जाँ’चमा सं’लग्न नहुने अ’डान लिएका हुन् । “हुँदै नभएको घ’टनाको अनुसन्धान गर्ने ब’हानामा एक हप्तादेखि मलाई प्रहरी नि’यन्त्रणमा राखिएको छ,” ।

आलमलाई उ’द्धृत गर्दै ब’मकाण्ड स’म्बन्धी मु’द्दाको अनुसन्धान का’र्यमा स’हभागी एक प्रहरी अधिकृतले भने, “न’चाहिने विषयमा जाँ’च गर्न भनेको पो’लिग्राफमा म किन बोल्ने ?”नेपालमा आ’म नि’र्वाचनको प’रिपाटी सु’रु हुँदादेखि नै ए’कल प्र’भाव रहेको क्षे’त्रमा आफुमाथि आ’रोप लागेको जस्तो बु’थ क’ब्जा गर्नका लागि ब’म बनाउनुपर्ने कुनै आ’वश्यक्ता नरहेको जि’किर गर्दै आलमले भने, “त्यो क्षे’त्रमा २०१५ साल, २०४८ साल र २०५१ सालमा मेरा काका इद्रिस आलमले चु’नाव जि’त्नुभयो । २०५४ साल, २०५६ साल, २०६४ र २०७४ सालमा लगातार मैले जि’त्दै आएको छु ।

मैले बनाउन लगाएको ब’म प’ड्किएर मा’नवीय क्ष’ति भएको भए मैले ०६४ सालको नि’र्वाचनमा १२ हजार मतान्तरले विजयी हुन्थेँ ?”२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका उमेदवारसँग प’राजित कांग्रेस नेता आलमलाई २०७४ सालको नि’र्वाचनमा पनि समाजवादी पार्टीकै उमेदवारसँग संघर्ष गर्नुपरेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो निर्वाचनमा समान्य मतान्तरले विजयी आलम २०६४ सालमा तत्कालीन एमालेका उमेदवारलाई १२ हजार मतान्तरले पराजित गरे ।

त्यसअघि भएको २०५६ सालको निर्वाचनमा उनी जिल्लामै सर्वाधिक मतान्तरले विजयी भएका थिए । प्रथम संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा ब’म बनाउने क्र’ममा भएको वि’ष्फोटमा घा’इते भएर पनि ज्या’न जो’गाउन सफल सर्लाही, गोरैता नगरपालिका –२ नि’वासी सफी अहमदले पनि आलम वि’रुद्ध जा’हेरी द’र्ता गराएका छन् । पेटको विभिन्न भागमा ब’मको छ’र्रा लागेर घा’इते भएका अहमद घ’टना ढा’कछोप गर्न जि’उँदालाई समेत इँटा प’काउने भट्टीमा हा’ल्ने यो’जना बनिरहँदा भा’गेर ज्या’न जो’गाएका हुन् ।

भारत, बिहारको मोतिहारीमा गएर चार लाख रुपैयाँ खर्च गरी करिब साढे तीन महिनासम्म उपचार गराएका अहमद पक्राउ पर्नुअघिसम्म आलमवि’रुद्ध बो’ल्ने हि’म्मत गर्न सकेका थिएनन् । आलम पक्राउ परेको केही दिनपछि अहमद आफैँ जिल्ला प्रहरी का’र्यालय रौतहटमा पुगेर उनीवि’रुद्ध ज्या’न मा’र्ने उ’द्योग स’म्बन्धी जा’हेरी द’र्ता गराएको प्रहरीले जनायो । गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री आलमविरुद्ध अहमदले द’र्ता गराएको क’र्तव्य ज्या’न तथा वि’ष्फोटन प’दार्थसम्बन्धी प्रहरी प्र’तिवेदनको आधारमा का’रवाही प्र’क्रिया अ’घि ब’ढिरहेको छ ।

यसअघि २०६५ वैशाख १८ गते हुलाकमार्फत जिल्ला प्रहरी का’र्यालयमा द’र्ता भएको श्रीनारायण सिंह राजपुत तथा रुक्साना खातुनको जा’हेरी आधारमा आलमलाई पक्राउ गरिएको हो । असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थु’नामा रा’खी घ’टनाको अनुसन्धान गर्ने म्या’द पाएको प्रहरीले आइतबार थ’प चार दिनको लागि म्या’द थ’प गराएको छ । ब’म वि’ष्फोटनमा ज्या’न गु’माउने यमुनामाई नगरपालिका –४ का पिन्टुका बाबु श्रीनारायण र ओसी अख्तरकी आमा रुक्साना खातुनले घ’टनालगत्तै आलम वि’रुद्ध कि’टानी जा’हेरी दिएका थिए ।

प्रहरीले उनीहरुको जा’हेरी अ’स्वीकार गरिदिएपछि हुलाकमार्फत द’र्ता गराइएको श्रीनारायण सिंहले बताए । घ’टनाताका नै आलमको स’मर्थनमा उ’त्रिएका तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेले हुलाकमार्फत आएको जा’हेरीलाई फि’तलो बनाएर सरकारी वकिल का’र्यालय पठाएको आ’रोप पी’डित परिवारको छ । सरकारी वकिल का’र्यालयले प्र’माण नपुगेको भन्दै मु’द्दा चलाउन इ’न्कार गरिदिएपछि उनीहरु पुनरावेदन अदालत, महान्यायाधिवक्ताको का’र्यालयहुँदै सर्वोच्च अदालत पुगे र १२ वर्षपछि आलम पक्राउ परेका छन् ।

मृ’त्यु तथा घा’इते भएकाहरुलाई रातारात इँटाभट्टामा पुर्‍याउन प्रयोग गरिएको ट्रयाक्टर सोमबार प्रहरीले ब’रामद गरेको छ । ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घ’टनाको प्र’माण मे’टाउने यो’जना अन्तर्गत नै अफतावका भाई महताव आलमले २०६७ असार २३ गते अर्कालाई बे’चिदिएका रहेछन् । २०५७ जेठ २४ गते महतावकै नाउँमा खरिद भएको सोही ट्रयाक्टरमा ब’म वि’ष्फोटमा परेकाहरुलाई हा’लेर इँटाभट्टामा लगिएको थियो ।

इँटाभट्टासमेत घ’टनासँग जो’डिएका अन्य सबै प्र’माण न’ष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको च’र्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएको प्रहरीले जनायो । रौतहट, देवाहीगेनाही नगरपालिका – २ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको ट्रयाक्टर नम्बर प्लेट मे’टेर प्रयोग गरिदै आएको थियो । सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर ब’रामद गरी जिल्ला प्रहरी का’र्यालयमा ल्या’इएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖