स्वास्थ्य मन्त्रालयका उपसचिवको कम्प्युटरमा छोरा गेम खेल्छन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको दु’रुपयोग भएको पाईएको छ ।

मन्त्रालयका उपसचिव खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटर कार्यालय समयमा उनका छोराले गेम खेलेर बसेको देखिएको छ ।मन्त्रालयका उपसचिव खतिवडाले भने, ‘घर एक्लै हुने भएपछि छोरालाई यहाँ ल्याएको हुँ ।

आगामी दिनमा यस्तो हुन दिन्नँ ।’ कार्यालय समयमा कम्प्यूटरको दु’रुपयोग हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन छ । यो समाचार राजधानी दैनिकले लेखेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।