सामूहिक ब’लात्कारमा परेकी पूजालाई ८ वर्षपछि न्या’य
काठमाडौं, कार्तिक ८ । आठ वर्षअघि सा’मूहिक ब’लात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि स’र्वाेच्च अ’दालतबाट न्या’य पाएकी छन्।
स’र्वाेच्चले तत्कालीन पुनरावेदन अ’दालतले गरेको फै’सला उल्टाउँदै पी’डितलाई न्या’य दिएको हो। सर्वाेच्च अ’दालतका न्या’याधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इ’जलासले बिहीबार सुनुवाइ गर्दै ब’लात्कारका आ’रोपित सागर भट्ट र अमरराज अवस्थीलाई दो’षी ठ’हर गरेको हो।यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।
फौ’जदारी नयाँ संहिता आएसँगै दो’षी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो का’नुनअनुसार द’ण्डस’जाय निर्धारण गर्नेछ। अदा’लतले ३० दिनभित्र दो’षी ठहर भएकालाई अर्काे पे’सी तोकेर स’जाय निर्धारण गर्नेछ।
२०६८ चैतमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपर किन्न पाटन बजारमा पुगेकी पूजालाई सा’मूहिक ब’लात्कार गरिएको थियो।


