नौ वर्षमा १० देशबाट २३ मो’स्ट वा’न्टेड ल्याइए, अझै २८ नेपाली रे’ड नोटि’समा
काठमाडौं, कार्तिक ९ । जस्तोसुकै अ’पराध गरे पनि विदेशतिर भा’गेपछि उ’म्किन सकिन्छ भन्ने अ’पराधिको बु’झाइ हुन्छ। तर, पछिल्ला कयौँ घ’टनाले त्यो बु’झाइ ग’लत सा’वित गरिदिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नबराज मैनालीले लेखेका छन्।
अ’पराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उ’न्मुक्ति पाउन स’म्भव छैन। ढिलोचाँडो प्रह’रीको प’ञ्जामा पर्ने निश्चित छ। अन्तर्राष्ट्रिय अ’पराध प्र’हरी संगठन (इन्ट’रपोल) को सह’योगमा प’क्राउ गरेर प्रह’रीले अ’प’राधमा संलग्न कयौँलाई स्वदेश झि’काएको छ।
पछिल्लो नौ वर्षमा १० देशबाट २३ मो’स्ट वा’न्टेडलाई प’क्राउ गरी नेपाल झि’काइएको छ। अझै विभिन्न देशमा गरी २८ नेपाली मो’स्ट वा’न्टेड सू’चीमा छन्। ती अधिकांश सुन त’स्कर, बैँ’कर र कलाकार भएका प्र’हरीले जनाएको छ।
यस बीचमा आफ्नो देशमा अ’पराध गरेर नेपाल लु’क्न आएका सात वि’देशीलाई प’क्राउ गरी प्रह’रीले सम्बन्धित देशमा पठाएको छ।


