आ’लमलाई ३२ वर्ष कै’द स’जाय मा’ग

काठमाडौँ । जिल्ला स’रकारी व’किल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निल’म्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मु’द्दामा ३२ वर्षको कै’द स’जाय मा’ग दा’बी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्र’त्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँ’टाभट्टामा ज्युं’दै ज’लाएको आ’रोपमा मु’द्दा चलाएको बताए ।

तर, प्र’हरी अ’नुसन्धानमा भने दुई जनालाई ह’त्या गरेको आ’रोप लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।