सगरमाथाको दिङबुचेमा होटलमा ग्यास पड्किएर आगलागी
काठमाडौ । सगरमाथा क्षेत्रको दिङबुचेमा रहेको एक होटलमा खाना पकाउने क्रममा ग्यास पड्किएर आगलागी भएको छ।
ग्यास पड्किएपछि होटलमा आगो लागेको हो।
आगलागीबाट भएको क्षतिको विवरण तथा मानवीय क्षतिबारे थप जानकारी आउन बाँकी छ।


