नेपाल मु’जाहिद्दिनको क्रि’डास्थल : अमेरिका
काठमाडौं, कार्तिक २० । संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आ’तंकवादी स’मूह मु’जाहिद्दिनको क्रि’डास्थल भएको दा’बी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आ’तंकवादसम्बन्धी प्र’तिवेदनमा मु’जाहिद्दिनका लागि प’छिल्लो समय नेपाल उर्बर भूमि भएको उल्लेख छ।
यो खबर आजको नागरिक दैनिकले छापेको छ।
मु’जाहिद्दिनले भारतमा दर्जनौपटक ब’म ह’मला गर्दा सयौँ नागरिकको ज्या’न गए’को प्र’तिवेदनमा उल्लेख छ।
मुजा’हिद्दिनले पा’किस्तानी आ’तंकवादी स’मूह ल’स्कर ए तैय’बा, जै’स ए मो’हम्मद र ह’र्कत अ’ल जि’हादसँग पनि द्विपक्षीय स’म्बन्ध राख्दै आएको प्र’तिवदेनमा उल्लेख छ।


