वि षाक्त पाद्‍ने यी व्यक्ति : ग न्धले लामखुट्टे म’रेपछि पाद्‍ने जागिर !

एजेन्सी । तपाईं आश्चर्यमा पर्नुहुन्छ, एक व्यक्तिले पादका कारण लामखुट्टै पनि म’रेका छन् भन्दा । तर यो सत्य घटना हो । तर यो सत्य घटना हो । ती व्यक्तिको पादको विषाक्तका कारण लामखुट्टे मरेपछि वैज्ञानिकहरुले पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् । ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ ।

पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टे लगायत विभिन्न स- साना किराहरु मर्ने गरेका छन् । द मिररका अनुसार यी व्यक्तिले आफ्नो पादका कारण लामो समयदेखि स–साना किराहरु म’र्ने गरेका बताएका छन् । अफ्रिकाको युगाण्डाका ४८ वर्षीय वामिरामाको पादले लामखुट्टे मरेको हो । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनलाई एक कोठामा राखेर पाद संकलन गरेको छ । उनी जागिरेका रुपमा कोठामा जाने र पाद्‍ने गर्छन् ।

कम्पनीले पादबाट नयाँ कि’टना’षक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु केही वैज्ञानिकले समेत पादको अध्ययनका लागि रकम दिएर उनको पाद लगेर गएका छन् । पादका कारण युगाण्डाका यी व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइ सकेका छन् । पादमा पाइएको विषाक्त ग्यासका कारण आफ्नो गाउँ मलेरियाबाट मुक्त भएको स्थानीयले बताएका छन् ।

यी व्यक्तिले सामान्य खानेकुरा खाने गरेको बताएका छन् । दैनिक नुहाउने उनी जहाँ गएर पाद्‍ने काम गर्छन्, त्यहाँका लामखुट्टे मर्ने गरेको स्थानीय नाइले बताएका छन् । स्थानीय नागरिकले लामखुट्टेको समस्या भएमा उनलाई आफ्नो घरमा बोलाउने गरेका छन । यी व्यक्तिले पादेको लामो समयसम्म पनि लामखुट्टे उक्त ठाउँमा समेत नजाने गरेको स्थानीयको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।