नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सरस्वती माल्दिभ्स लिगमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य सरस्वती चौधरी माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी छन् ।

प्रतिभा माली आबद्ध भएको केहीदिनमा सरस्वती पनि माल्दिभ्सको महिला भलिबल लिगमा आबद्ध भएकी हुन् । सरस्वती आज लिग खेल्न माल्दिभ्स गएकी छन् ।

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वतीले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबललाई रजत स्थानमा पुयाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले माल्दिभ्सको लोरेन्जो क्लबबाट खेल्दा प्रतिभा त्यहाँको पुलिस क्लबबाट खेल्ने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।