मानिसको जस्तै अनुहार भएको कुकुर

मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।

सबै कुकुरको आफ्नो आफ्नो बंश हुन्छ र त्यस्तै हुन्छन तर यहाँ एउटा कु्कुर छ उसको चेहेरा ठ्याक्कै मानिससँग मिल्दछ । मानिसहरु कुकुरलाई देखेर छक्क पर्छन् ।

योगी नामको यो कुकुर अमेरिकाको मैसचुसिट्समा बस्ने चैंटल डेसजार्डिनबोको हो । यो हुबहु मानिस जस्तो राम्रो देखिन्छ । चैंटलको साथी रेडिट ले यो कुकुरको फोटो सामाजिक संजालमा सेयर गरेकाले भाइरल भएको हो ।

यसपछि उक्त कुकुर रातारात भाइरल भयो । यसपछि चैंटलको घरमा मिडिया पुगे । घरमा मिडिया पुग्दा कुकुर मालिक छक्क परेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।