युभेन्ट्स शीर्ष स्थानमा, रोनाल्डोले गरे दुई गो ल

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे । लियोनार्दो बुनिचीले ४५औं मिनेटमा एक गोल गरेका थिए ।

उडिनेसेका इग्नासिया पुसेट्टोले खेलको अन्तिममा सान्त्वना गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको युभेन्ट्सले १६ खेलमा ३९ अंक बनाएको छ ।

एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३८ अंक छ । युभेन्ट्ससँग पराजित उडिनेस १५ अंकसहित १६औं स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।