‘समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध’ : मन्त्री गुरुङ

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्।

खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले लामो समयदेखि नेपाली जनताको इच्छाहरु पूरा हुन नसकेको उल्लेख गरे ।

उनले अब सरकारको निर्देशन, नीति तथा कार्यक्रममार्फत समृद्धिको सपना पूरा गर्ने दावी पनि ग रे ।

सो अवसरमा प्रदेश सांसद योगेन्द्र सङ्ग्रौलाले सरकारले जनताको सुख र दुःखको यात्राका साथ विश्वास दिलाउँदै भने, “मुकुललाई दुःख परेको बेला जुनसुकै अवस्थामा पनि सङ्घसंस्थाले सेवा गरेको छ । यसको मूल्य सरकारले बुझेको छ ।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖