चो रिएको कु कुर खोज्न विमान भा डामा, भेट्नेलाई ७ हजार डलर पुरस्कारको घो षणा

एजेन्सी ।  जब चिजबस्तुसँग गहिरो प्रेम भइदिन्छ, तब त्यसका लागि मानिस जे पनि गर्न तयार हुन्छ।

जनावरसँग पनि मानिसको गहिरो लगाव छ, मायाप्रेम पनि। तपाईँ हामीले मान्छे र जनावरबीचको सम्बन्धका बारेमा त सुनेकै छौँ।

सन फ्रान्सिस्कोकी एक महिलाले आफ्नो ५ वर्षको कुकुर खोजेर ल्याउने व्यक्तिलाई झन्डै ८ लाख रुपैयाँ (७००० डलर) पुरस्कारको घोषणा गरेकी छन् ।

महिलाका अनुसार गत साता एक किराना स्टोरको बाहिर उनको नीलो आखा भएको अस्ट्रेलियन शेफर्ड कुकुरको चोरी भएको थियो । महिलाले यसको जानकारी आफ्नो ट्वीटर तथा इन्ट्रा एकाउन्टमा पनि सेयर गरेकी छन् ।

 

कुकुरको नाम ज्याक्सन हो। यो कुकुर बर्नाल हाइट्स नजिकैको ग्रोसरी स्टोरबाट चोरी भएको थियो। ग्रोसरीको सीसीटीभी क्यामरामा एक हुड लगाएको व्यक्ति कुकुरको नजिकै आएको देखिएको थियाे।

यहाँसम्म कि महिलाले कुकुर खोज्नका लागि एक विमान पनि भाडामा लिएकी छन्। भाडामा लिएको यो विमानका लागि महिलाले १.४० लाख पनि खर्च गरिसकेकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।