प्रेरणादायी व्यक्तित्व सूचीकाे पहिलाे नंबरमा परिन् नेपालकी पुष्पा बस्नेत

काठमाडौं । पुष्पा बस्नेत दशककै सबैभन्दा प्ररणादायी व्यक्तित्व घोषित भएकी छन् । २०१० देखि २०१९ सम्मको अवधि भित्रका प्रेरणदायी व्यक्तित्वहरुको सूचीको पहिलो नंबरमा नेपालकी पुष्षा बस्नेत परेकी हुन। उनले जे’लमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् ।

उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुन: निर्माण गरेकी थिइन् । गोलकास्ट डट’कमले सार्वजनिक गरेको प्रेरणादायी व्यक्तित्वको सूचीमा सुर्खेतकी म्यागी डोयन पनि परेका छन् । उनले त्यहाँ बा’लगृह सञ्चालन गरेकी छन् । एक नम्बरको सूचीमा परेकी पुष्पा बस्नेतलाई गोलकास्ट डटकमले आश्चर्यजनक मानवको संज्ञासमेत दिएको छ ।

यो नतिजाले आमाबुबा जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन अझ उत्प्रेरणा जागेको बस्नेतले प्रतिकृया दिएको गोलकास्ट डटकमले उल्लेख गरेको छ। बस्नेतले सन २०१२ मा सिएनएन हिरो र सन २०१६ मा सिएनएन सुपर हिरोको अवार्ड जितेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।