युएईमा १८ जना नेपाली चढेको बस दु’र्घट’ना, ६ जनाको मृ’त्यु

काठमाडौं, २ माघ । संयुक्त अरब ईमिरेट्सको राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दु’र्घट’ना परेको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दु’र्घट’नामा परेर अहिलेसम्म ६ जनाको मृ’त्यु भएको छ भने १९ जना घा इते भएका छन् । तर, मृ’त्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्’किँदा दु’र्घट’ना भएको जनाइएको छ । स्थानीय प्रहरीले ला’परवाहीपूर्ण ड्राइभिङका कारण दु’र्घट’ना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दु’र्घट’नामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दु’र्घट’नामा मृ’त्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

राजदूत ढकालले फेसबूकमा एक स्टाटस लेख्दै दु’र्घट’नामा परेको गाडीमा १८ जना यात्रु सवार रहेका उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।