धनकुटामा भीरबाट यसरी प,ल्टियो गाडी !
धनकुटा खबर । गिरिजाप्रसाद कोइराला फाउन्डेसन सागुरिगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको मिटिङमा सहभागी भएर आहालेबाट धरान फर्कने क्रममा गाडी छेस्के भिरमा प,ल्टिएर दु,र्घटना भएको छ । शनिबार उक्त दु,र्घटना भएको हो ।
दू,र्घटनामा परि नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापति तथा जि.पि. फाउन्डेसन प्रदेश न: १ का संयोजक इन्दिरा थापा, जिल्ला सदस्य धन राई र महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक जिवन राई घा,इते हुनु भएको जिपि फाउण्डेशन प्रदेश १ का सभापति थापाले वताउनुभयो । दू,र्टनाको कारण खुलेको छैन । तस्वीर – सविन पोखरेलको फेसबुकबाट



