धनकुटामा फेरी अर्को दु,र्घटना, बीच सडकमै प,ल्टियो यात्रु बस
धनकुटा खबर, माघ २१ । धनकुटाको महालक्ष्मी नगर पालिका ९ कोशी राजमार्ग नुनथला भन्ने स्थानमा तेह्रथुम बाट काठमाण्डौ जाँदै गरेको यात्रु वस आज दिउसो दु,र्घटना भएको छ ।
प्रदेश ३-०१००५ ख ९५६२ नं को यात्रु बहाक बस अचानक सडकमा प,ल्टिदा दू,र्घटना भएको हो । दू,र्घटनामा परि बसमा सवार दोलाखा बैदेश्वर गा प ५ बर्ष ३८ को मेघराज खतिवडा र सोही बसका चालक जिल्ला सुनसरी धरान उपमहानरपालिका ७ बस्ने बर्ष ६० को बीरेन्द्र श्रेष्ठ घा,ईते भएको धनकुटाका ट्रफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।
घा,ईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।



