अ चम्मै ! रि स, शो क, ड र, चि न्ता र त नावले त यस्तो पो हुँदो रहेछ

एजेन्सी । रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै हुँदैन भनेर भन्छ भने मान्नुहोस्, या त त्यो मानिस मुर्दा हो या त त्यो मानिस नभएर रोबट हो । माथि उल्लिखत सबै कुराहरु मानवमा हुने प्राकृतिक कुराहरु हुन् ।

रोचक कुरा चाहिँ के छ भने ती सबै कुराहरुले हाम्रो शरीरलाई कुनै न कुनै रुपमा क्षति पुर्याइरहेकै हुन्छ ।

जस्तो कि, हामी रिसाउँदा त्यसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोक गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा त्यसले हाम्रो आमाशयलाई कमजोर बनाइदिन्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गरिबस्ने मानिसको पाचनप्रणालीले राम्रो काम गर्न सक्दैन ।

यी माथिका कुराहरु पन्छाउनै नसकिने कुराहरु हुन् तर तिनलाई आत्मनियन्त्रणका विधिहरुबाट कम गर्न भने सकिन्छ । यति कुरा थाहा पाइसकेपछि अब तपाईं हामी पनि डर, शोक, रिस, चिन्ता र तनाव कम लिने पो हो कि ?

Title Photo: https://www.netclipart.com

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।