नेपाली म हिला भलिबल टि म विश्व व रीयतामा शी र्ष सयमा पर्न सफल

काठमाण्डाै – महिला भलिबलको विश्व वरीयतामा नेपाल शीर्ष एक सयमा पर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सार्वजनिक गरेको यस वर्षको वरीयतामा नेपाल ८७औँ स्थानमा उक्लिएको छ । नेपालकाे ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहँदा ३८२ अङ्कसहित अमेरिका दोस्रो, ३२८ अङ्क जोड्दै ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै इटाली, टर्की, सर्बिया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।-उज्यालो अनलाइन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।