२ महिना बि त्यो, अझै खुलेन उद्योग बाणिज्य संघ धनकुटाको ताला

धनकुटा खबर २३ माघ । मंसिर २३ गते राती देखि उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लगाएको ताला २ महिना वित्दा समेत खुलेको छैन् ।

नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसर बाट बञ्चित गरिएको भन्दै उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको उद्योग बाणिज्य संघको भवन परिषरमा भेटीए विज्ञप्तीमा उल्लेख भएको थियो पछि केहि व्यावसायीहरुले आफूले ताला बन्दी गरेको बताए पनि त्यस पछि राजनैतिक दल, स्थानिय प्रशासान र व्यापारीहरु विचको बार्ता प्रयास नमिल्दा २ महिना देखि उद्योग बाणिज्य संघको कार्यलयमा ताला झुडिएको हो ।

ताला लागेसंगै निर्वाचन प्रक्रिया अनिश्चित काल सम्मका लागि स्तगित भएको छ । यस बिचमा संयुक्त लोकतान्त्रिक प्यानलले भने भोट माग्न समेत सुरु गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।