साइकल चो रलाई जे ल स जाय, अदालतले भन्यो, ‘आ रोपीले प्र दूषण बढाउन भूमिका खेले’

एजेन्सी ।  युरोपियन मुलुक बेल्जियम। यसको जनसंख्या १.१४ करोड छ। यहाँ करीब ९० प्रतिशत साइकल प्रयोग गर्छन्, ताकी वातावरणीय प्रदूषण कम होस्।

साथै आफू स्वस्थ्य रहनका लागि पनि साइकल चढ्छन्।

प्रसंग साइकल चोरीकाे हाे। बेल्जियमको एउटा अदालतले एक साइकल चोरलाई ३ वर्ष जेल सजाय सुनाएको छ। अदालतको तर्क छ, ‘साइकल चोरी हुँदा

पीडितले कार चढ्नु प-यो, जसबाट धुवाँ निस्क्यो र वातावरण प्रदूषित बन्यो।’

अदालतले यो सजायलाई ‘इकोलोजिकल क्राइम’ नाम दिएको छ।

ब्रसेल्समा ४० वर्षीय एक व्यक्तिले अक्टूबर २०१८ मा साइकल चोरेका थिए। यसविरुद्ध पीडित प्रहरीमा पुगेका थिए।

केही समयपछि प्रहरीले ती चोरलाई पक्राउ ग-यो र अदालतमा मुद्दा दायर भयो।

सुनवाईका क्रममा न्यायाधीशले भने, ‘आरोपीले प्रदूषण बढाउन भूमिका खेले, जसलाई नजरअन्दाज गर्न सकिन्न। चोरी गर्नेलाई ३ वर्ष जेल सजाय हुन्छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।