सन्दीप लामिछानेलाई युथ आइकन अवार्ड

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेलाई यो वर्षको युथ आइकन अवार्ड दिइएको छ ।

काठमाडौं युथ क्लबले सन्दीपलाई युथ आइकन अवार्ड दिएको हो । सन्दीपसँगै, तेह्रो दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान राखेकी आयशा शाक्यलाई पनि अवार्ड दिइएको छ ।

काठमाडौंमा विशेष कार्यक्रम गरी सन्दीपलाई अवार्ड दिइएको हो । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) खेलेर स्वदेश फर्किएका सन्दीप कीर्तिपुरमा जारी एक दिवसीय सिरिज खेलिरहेका छन् ।-हिमाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।