सा र्वजनिक प दमा रहेका सबैको स म्पत्ति छा नबिन गर्नुपर्छ : शेरबहादुर तामाङ

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माघ १५-१९ को केन्द्रीय कमिटीले नयाँ उत्साह र ऊर्जा सञ्चार भएको नेताहरुले बताइरहेका छन्। देशकै सबैभन्दा ठूलो पार्टीको बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृतवको सरकार र पार्टीको भूमिकामा केन्द्रित भएको थियो। बैठकमा सरकार र शीर्ष नेतृत्वको चर्को आलोना भयो।

नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि पहिलोपटक बसेको बैठकमा पार्टी गुटहरुको झु’ण्ड भएको आरोप पनि केन्द्रीय सदस्यहरुले लगाए। अध्यक्ष र महा सचिवले प्रस्तुत गरेको प्रतिवेदनमा पनि पार्टी यही तरिकाले चलिरहले संकटमा पर्ने स्वीकारिएको छ। नेकपाको बैठकमा अ’मेरिकी परियोजना एमसिसीबारे पनि पक्ष विपक्षमा चर्को बहस भयो। बैठकमा नेताहरुको अवैध सम्पत्ति, पार्टीको आगामी रणनीति, विधान अनुसारको चल्ने प्रणाली लगायतमा छलफल भएको थियो ।

सरकारको काम गतिलो नभएको र कार्यक्रम पनि जनमुखी नभएको बिषयमा बैठकमा चर्को आवाज उठेको थियो। थाहा खबरसंगको अन्तर्वार्तामा पुर्व कानुन मन्त्री तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले भनेका छन्- राजनीतिलाई पेशा नभ एर समाजसेवाको रुपमा लिनुपर्छ। राज्यको कानुन अनुसार कर तिरेको छ भने स्वागत गर्नुपर्छ । त्यसैले प्रत्येक सार्वजनिक व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ। त्यही प्रवृत्ति मौलाएकै कारणले जनआक्रोश बढेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।