हास्य टेलिश्रृंखला ‘पुतलीको भ ट्टी’ – हेर्नुहोस् आज प्रसारित ११ औ एपिसोड

काठमाडौ । हाँस्यप्रधान,समसामयिक घटनाहरुलाई उजागार गर्दै बिष्णु सापकोटाले ल्याएका छन् ‘पुतलीको भ ट्टी’ । बिष्णु सापकोटा, अस्मिता बस्नेत,शिव शर्मा कँडेल,सरु दाहाल,उमेश मायालु,रुपा सुनार,लक्ष्मी तिमिल्सिना,प्रेम खतिवडा,धर्मराज जैशी,आशिष डिके,राजकुमार बन्जरा,निष्मा राई,पुजा क्षेत्री,मनिषा पोखरेल,श्याम तामाँग र बालकलाकार कृति गौतमको अभिनय रहेको यो श्रंखलालाई बिष्णु सापकोटाले आफ्नै अफिसिय युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन् ।

सिद्दिका फिल्म्स प्रालिको पोष्ट प्रोडक्सनमा निर्मित सिरियलकोछायांकन नवराज घिमिरेले गरेका छन् । ब्याकग्राउण्ड संगीत यमथापा मगरको रहेको छ भने सम्पादन राज कार्कीले गरेका छन् । यसका निर्माताहरु कृष्ण कुमारी सापकोटा,रेनुका सापकोटा र युनिक सापकोटा रहेका छन् भने बिष्णु सापकोटा(हर्के हल्दार) ले निर्देशन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।