यो जोडीमा को बढी रो,मान्टिक ?
चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चलचित्र ‘सेन्टी भा,इरस’ पनि बनाउने निर्णय गरे । चलचित्र र रंगशालाको कामलाई एकसाथ अगाडि लैजानु सजिलो थिएन ।
अन्ततः चलचित्र निर्माण भएर रिलिज हुने तयारीमा छ । फागुण ९ गतेबाट रिलिज हुने उक्त चलचित्रको प्रचारमा सिताराम र कुञ्जना आफै कुँ,दिरहेका छन् । यसै क्रममा क्यानडानेपालले उनीहरुसँग रमाईलो कुराकानी गरेको छ – हेर्नुहोस् भिडियो


