भोलीबाट आमा लिएर हल जानुस् ,निः शुल्क फिल्म हेर्नुहोस्

काठमाडौं । भोली शुक्रबा रदेखि प्रदर्शनमा आउने फिल्म हो ‘आमा’ । फिल्मको देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार काठमाडांैका केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

निर्माण युनिटले काठमाडांैको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो । एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं’ निर्देशक दीपेन्द्र के खनाल भने ‘हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ ।’

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ। शर्मिला पाण्डेको निर्माण रहेको फिल्म दीपेन्द्रको महत्वकांक्षी फिल्म पनि हो । पशुपति प्रसाद जस्तो सुपरहिट फिल्म निर्दे शन गरेका दीपेन्द्रले ‘आमा’त्यो भन्दा पनि राम्रो भएको दाबी गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।