मे सीको ह्या ट्रिक, बार्सिलोना शी र्ष स्था नमा
एजेन्सी । स्पेनिस ला लिगामा लियोनल मेसीले खेलको पहिलो हाफमै ह्या ट्रिक गरेका छन् । लगातार पछिल्ला खेलहरुमा स्कोर गर्न चुकिरहेका मेसीले एइबर वि रुद्ध शनिबार राति उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
खेलको शुरुबाटै हाबी भएको बार्सिलोनाका लागि मेसीले १४औं मिनेटमै पहिलो गो ल गरेका थिए । मेसीले दोस्रो गो ल ३७औं मिनेट र ह्याट्रिक गो ल ४०औं मिनेटमा गरे ।
तीन–शून्यको अग्रता सँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिड भन्दा एक खेल बढी खेलेको बार्सिलोना २५ खेलबाट ५५ अंक जोडेको छ । मड्रिडको ५३ अंक छ ।


