अन्ततः ८० दिन पछि खु.ल्यो उद्योग बाणिज्य संघ धनकुटाको दो,होरो ताला

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको कार्यलयमा लागेको ताला अन्ततः खुलेको छ । सदस्यता वितरण र नवीकरणका बिषयमा बि,वाद च,र्केपछि उद्योग बाणिज्यसंघ धनकुटामा गरिएको दोहोरो तालाब,न्दी आजबाट खुलेको छ ।

सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ८० दिन पछि कार्यालयको मुलढोकामा गरिएको ताला खोलि दैनिक कामकाज सुचारु गरिएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिनुभयो ।

नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएपछि नयाँ सदस्यता र नवीकरणको माग गर्दै नेकपा पक्षधर केही व्यवसायीले गएको मंसिर २४ गते धनकुटाको सल्लेरीमा रहेको उद्योग वाणिज्य संघको कार्यालयमा तालाब,न्दी गरेका थिए ।

नेकपा पक्षधर व्यवसायीको तालाब,न्दीपछि मंसिर २ गतेका लागि तोकिएको मतदान प्रकृया रो,किएको थियो । निर्वाचन प्रकृया छिटो टु,ङ्ग्याउनुपर्ने भन्दै लोकतान्त्रिक पक्षधर व्यवसायीले कार्यालयको मूलढोकामा मंसिर ३० गते अर्को ताल्चा लगाए पछि बि,वाद झनै ल,म्बिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।