गाँ जा खेती खुलाउन संसदमा विधेयक दर्ता

काठमाडौं, फागुन २० । गाँ जा खेती खुलाउने विधेयक संघीय संसदमा दर्ता भएको छ।

सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका हुन्।

यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो।

औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन, नेपालमा गाँजा खेतीलाई खुला गर्न तथा यसका माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा आकाश क्षत्रीले लेखेका छन्।

‘गाँ जा खेती गरेर यसलाई विदेशमा बेच्न सकियो भने नेपालको बजेट ६० खर्बसम्म हुने अनुमान गरेका छौं,’ सांसद तामाङले भने, ‘गाँजा खेती नेपाललाई प्रकृतिले दिएको उपहार हो, त्यसैले यसलाई हामीले सदुपयोग गर्नुपर्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।