अब गाउँपालिकाले नै दिन थाल्यो जमिनको ला लपुर्जा

काठमाडौं, फागुन २१ । जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि मकवानपुरको बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा दिन थालेको छ।

गाउँपालिका आफैँले अमिन र सर्वेक्षक नियुक्त गी स्थानीयले उपभोग गरेको जग्गा नापी गरेर लालपुर्जा दिन सुरु गरेको खबर आजको कारोबार दैनिकमा हेटौँडाबाट केशव समर्पणले लेखेका छन्।

९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्षको फागुनदेखि जग्गा नाप्न सुरु गरिएको हो।

अलिहेसम्म ४ नम्बर वडाको करिब ५ सय परिवारको जग्गा नामजाँच गरी कित्ता छुट्याइएको वडाध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

जग्गा नापिएका मोहीलाई अस्थायी लालपुर्जासमेत बितरण भैसकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।