शिक्षण अ स्पतालका निर्देशक भन्छन्ः प्र त्यारोपण सफल भए पनि नयाँ मि र्गौलाले स्वी कार गरेन भने मृ त्यु हुन्छ
काठमाडौं, फागुन २२ । हामीले हरेक साता बुधबार मिर्गाैला प्रत्यारोपण गर्दै आएका छौं। यो हाम्रो रुटिन हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पनि त्यसकै निरन्तरता हो।
आजको अन्नपूर्ण पोस्टमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भनेका छन्-
सफलता दर पनि उच्च छ। दुईपटक मि र्गाैला प्र त्यारोपण गरेका सबै केस सफल भएका छन्।
अस्पतालमा सात सय हाराहारीमा मि र्गाैला प्र त्यारोपण सफल भएको छ। हामीले ९८.९ प्रतिशत सफल दर रहेको भन्ने गरेका छौं।
प्रत्यारोपण सफल भए पनि नयाँ मि र्गौलाले स्वीकार गर्न नसकेकामा मृ त्यु हुने गरेको छ।
नेपाली चिकित्सकको टिमले प्रधानमन्त्री ओलीको मि र्गौैला प्र त्यारोपणछि हामी उत्साहित छौं। यसले मिर्गाैला प्रत्यारोपणका लागि विदेश जानुपर्दैन भन्ने सन्देश दिएको छ।


