जसले ४० वर्ष अघि र १२ वर्ष अघि नै कोरोनाभा,इरसको भविष्यवाणी गरे – यस्तो थियो भविष्यवाणी

एजेन्सी । पुस्तकमार्फत् कोरोना भा,इरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रे,डिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड पुस्तकमार्फत उक्त खुलासा भएको हो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भा,इरल भइरहेको छ ।

पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका नि,मोनिया जस्ता रोगहरु सँसारभर फै,लनेछ । फोक्सोमा आ,क्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ ।

को हुन लेखिका ?
लेखिका सिल्भिया ब्राउनी विलियम ली र सेलेस्टे सोमेकरकी छोरी हुन । उनको ज,न्म १९३६ अक्टोबर १९ र मृ,त्यु २०१३ नोभेम्बर २० मा भएको थियो । उनी अमेरीकन लेखिका हुन ।

उनलाई बे,पत्ता ब्याक्तिहरुसँग सम्बन्धित मु,द्दामा पनि फ,साईएको थियो जसमा उनले धेरै आ,लोचना खे,प्नु पर्यो तर पछि त्यो ग,लत सावित भयो । पुनः सन १९९२ मा चो,रीको आ,रोपमा दोषी सावित भईन । यस्ता बिभिन्न न,कारात्मक कुराहरुको सामना गर्नु परेपनि सन २०१३ सम्मका उनले लाखौं फ्यानहरु बनाएकी थिईन ।

त्यस्तै अर्का एक लेखक डिन कु,ङ्जले ४० वर्ष पहिले अर्थात सन १९८१ मा दी आईज अफ डा,र्कनेस पुस्तक मार्फत कोरोनाको भविश्यवाणी गरेका छन । उक्त पुस्तकमा चाईनिज मिलिटरी ल्याब जसमा बा,योलोजिकल प्रो,ग्रामको शिलशिलामा भा,ईरस बनाऊने उल्लेख छ । उनले भा,ईरसको नाम उहान-४०० समेत दिएका छन । जसमा नि,मोनिया जस्ता रोगहरुको ल,क्षण देखिने उल्लेख छ । धनकुटा खबरका लागि विष्णु विक्रम निरौलाद्वारा अनुबादित ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।