टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको टिप्पणीलाई न,कारात्मक रुपमा लिएको भन्दै गु,नासो गरेका छन्।

उनले अहिलेकै अवस्था रहे नेपाली क्रिकेट अ,ध्याँरोमा ध,केलिने प्रतिक्रिया दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले ग,लत मनसायले टीमबारे टिप्पणी नगरेको बताएका छन् । उनले टीमकाे वर्तमान अवस्था र नतिजाकाे मूल्याङ्कन गरेर अघि बढ्नुपर्नेमा जाेड दिए।

व्यक्तिगत रुपमा आफ्नो प्रदर्शन सन्तोषजनक रहेपनि आफूभन्दा टीमलाई प्राथमिकतामा राखेको उनले बताए । नेपाली टीममा अहिले ब्याटिङ र बलिङ दुवैमा समस्या रहेकाे स्वीकार्दै यसलाई सु,धार गरेर आउँदा प्रतियाेगिताका लागि तयारी गर्नुपर्ने उनकाे भनाई छ ।

सन्दीपका अनुसार नेपालको एसीसी इस्टर्न रिजन टी २० प्रतियोगिता खराव हुनुको कारण यस्तो – हेर्नुहोस् देशान्तरको यो भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।