चमेरा रुखमा उ ल्टो किन झु ण्डिन्छन् ? थाहा पाउनुस् र हस्य

एजेन्सी । चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो।

तर, चमेरा रुख, डाली वा गुफामा उल्टो झण्डिएका हुन्छन् आँखिर किन? अन्य पन्छीझै किन सिधा बस्दैनन् ?

 

चमेरा अन्य पन्छीझैँ जमीनमा उड्न सक्दैनन्। बरु चमेरा उल्टो हुँदा सजिलैसँगै उडन सक्छन्। किनकी चमेराको पखेँटा त्यतिधेरे फटफटाउँदैन, जति उड्नका लागि आवश्यक पर्छ।

यो बाहेक चमेराका पछाडिका खुट्टा साना र अविकसित पनि हुन्छन्, जसकारण दोडेर कति समात्न सक्दैन।

त्यही भएर चमेरा उल्टा झण्डिने मात्र होइन त्यसरी नै सुत्छ। तपाईँको मनमा पश्न होला त्यसो भए सुतेको बेला रुखबाट किन खस्दैन?

बीबीसीका अनुसार चमेराका खुट्टाका नशा सोही अनुसार व्यवस्थित हुन्छ। चमेराको वजन पञ्जाको मजबूतीले समात्न मद्दत मिल्छ।

चमेरा रातमा पनि उडन सक्छ। विश्वमा चमेराका १ हजार बढी प्रजाति छन्। वैज्ञानिकहरुका अनुसार चमेरा आजभन्दा करीब १० करोड वर्ष अघिदेखि पृथ्वीमा छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।