युरोपभरि कोरोना म हामारी, जर्मनमा ६ करोड मानिसमा सं क्रमण हुन सक्ने!

काठमाडौं, फागुन २९ । डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) सं क्रमण विश्वका १ सय २० मुलुकमा पुगिसकेको छ। पछिल्ला दिन यसले युरोपमा म हामारीको रूप लिँदै छ।

इटाली हुँदै युरोप प्रवेश गरेको कोरोनाले फ्रान्स, बेलायत, जर्मन, स्पेन र अस्ट्रिया बढी प्रभावित छन्। बेल्जियम, डेनमार्क, बुल्गेरियामा पनि सं क्रमण बढ्दो छ।

चीनपछि सबैभन्दा धेरै सं क्रमण र मृ त्यु इटालीमा भएको छ। इटालीमा मंगलबार एकैदिन १ सय ६८ जनाको मृ त्यु भएको थियो। अहिलेसम्म इटालीमा कोरोनाबाट ६ सय ३१ जनाको मृ त्यु भएको छ, एजेन्सीलाई उधृत गर्दै आजको नयाँ पत्रिकाले खबर छापेको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले कोरोनाबाट देशका ५ करोड ८० लाख नागरिकमा सं क्रमण हुन सक्ने बताएकी छन्। यो जर्मनको कुल जनसंख्याको ७० प्रतिशत हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।