कोरोना त्रा,स – भारतले गर्यो एक महिना सीमा-नाका ब,न्द गर्ने निर्णय
काठमाडौं । कोरोनाभा,इरसको सं,क्रमण फैलिन नदिन भारतले सीमा नाका ब,न्द गर्ने निर्णय गरेको छ । विश्वव्यापीमा रुपमा महामा,रीको रुप लिएको कोरोनाभा,इरसबाट पि,ल्सिन थालेको भारतले थप सं,क्रमण हुन नदिन एक महिना सीमा नाका ब,न्द गर्ने निर्णय गरेको हो ।
मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा ब,न्द गर्ने निर्णय लिएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । भारतले भीसा, कु,टनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने र,द्द नगर्ने भएको छ । तर, भारतले गैरआवासीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि र,द्द गरेको छ । शुक्रबारबाट लागू हुने गरी भारतले सो निर्णय गरेको हो ।
भारत सरकारले दशकौं पु,रानो भिसासम्बन्धी कानुन सं,शोधन गर्दै चाँडै विदेशी नागरिकलाई आफ्नो देशमा भ्र,मणमा रो,क लगाउने तयारी थालेको छ ।

केरला, त्रिपुरालगायतका राज्यमा कोरोना सं,क्रमित बढेपछि भारतले यो नियम ला,गू गर्न लागेको हो । भारतले विदेशीलाई भीसासमेत र,द्द गरेको छ । अब कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभा,इरसलाई म,हामा,री घोषणा गरेपछि भारतले उक्त निर्णय आएको हो । भारतमा बुधबारसम्म ६० जनालाई कोरोनाभा,इरसको सं,क्रमण देखिएको थियो ।
भारतको सो निर्णयले नेपाललगायतका छिमेकी देशहरुलाई पनि प्रभाव पर्ने देखिन्छ । भारतबाट खाद्यन्न, औषधिलगायतका बस्तु आयात गर्ने नेपालमा ती बस्तुहरुको अभाव हुने अनुमान गरिएको छ । तर, यसबारे नेपाल र भारतले दुवैले कुनै प्रतिक्रिया जनाएका छन् । (फाईल फोटो)


