भारतको लखनउमा कोरोना सं,क्रमित भे,टिएसँगै नेपालको सीमाव,र्ती क्षेत्रमा क,डाई

काठमाण्डौं, २९ फागुन । भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भा,इरसको सं,क्रमण देखिएसँगै नेपाल-भारत सी,मामा क,डाई गरिएको छ । क्यानडाबाट लखनउ आएकी एक म,हिलामा कोरोना भा,इरसको सं,क्रमण पुष्टि भएसँगै सीमामा आ,वतजावत गर्नेमा भारत सरकारले क,डाइ गरेको हो ।

सीमा ना,कामा हाल हेल्थ डेस्क राखेर भारतले चे,किङ गरिरहेको छ भने सामान्य ज्वारो आएकामाथि पनि परीक्षण सुरु गरेको छ । यसैबीच, भारत सरकारले अन्य मुलुकलाई भारत प्रवेशमा क,डाई गरिरहँदा नेपालसँग सीमा जोडिएको क्षेत्रलाई लिएर भने नयाँ निर्णय गर्ने बुझिएको छ । उत्तर प्रदेशमा नै देखिएपछि अहिले सीमाबाट थप सं,क्रमण फैलन सक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ ।

छलफलसकिएसँगै भा,इरसका सन्दर्भमा थप नयाँ नियम र ट्राभल ए,ड्भाइजरी जारी गर्ने बुझिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भा,इरससम्बन्धी ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । भारततर्फ चे,किङमा क,डाइ भए पनि नेपाली पक्षले भने हेल्थ डेस्कलाई खासै प्रभावकारी रुपमा कार्यान्वयन न,गरेको गु,नासो आइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।